एसईई परिक्षामा फूलबारीका सुसान्त थापा जिल्ला प्रथम

यो वर्षको एसईई परिक्षामा फूलवारी विद्या मन्दिर दैलेखका छात्र सुसान्त थापा जिल्ला प्रथम भएका छन् उनले दैलेख जिल्लाकै उत्कृष्ठ ३.६५ जि.पि.ए ल्याएका छन् । त्यसैगरी यसै फूलवारीका अर्का छात्र ऋतिक प्याकुरेल ले ३.६ जि.पि.ए ल्याएका छन् । दैलेख जिल्लाका सम्पूर्ण स्कुलहरुको जि.पि.ए को आधारमा सुसान्त थापाको भन्दा बढी अंक कसैले प्राप्त नगरेको र उनी नै जिल्ला प्रथम भएको फूलवारी विद्या मन्दिरका प्रिन्सिपल सुवास थापाले बताउनुभएको छ । उहाँको अनुसार फुलवारीमा अध्ययनरत सम्पूर्ण २३ जना विद्यार्थी नै राम्रो अंकका साथ उर्तिण भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *