एसईई परिक्षामा फूलबारीका सुसान्त थापा जिल्ला प्रथम

यो वर्षको एसईई परिक्षामा फूलवारी विद्या मन्दिर दैलेखका छात्र सुसान्त थापा जिल्ला प्रथम भएका छन् उनले दैलेख जिल्लाकै उत्कृष्ठ ३.६५ जि.पि.ए ल्याएका छन् । त्यसैगरी यसै फूलवारीका अर्का छात्र ऋतिक प्याकुरेल ले ३.६ जि.पि.ए ल्याएका छन् । दैलेख जिल्लाका सम्पूर्ण Read More …